Feminist Narrative

Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
Categories
Interview Stories

कुमारी राई

वि.सं. २०२३ सालमा उदयपुरको एक साधारण परिवारमा एकल सन्तानको रुपमा जन्मिएकी कुमारी राईलाई विद्यालय जान रमाइलो लाग्दैनथ्यो । ६ वर्षीय कुमारीको सानो शारीरिक दुर्घटना भएपछि उनको बुबाले उनको सुरक्षाको लागि स्कूल नपठाउने निर्णय गरे। यो निर्णयले उनको शिक्षामा धेरै वर्ष ढिलाइ भयो र वि.सं. २०४२ सालमा मात्र कुमारीले एस.एल.सी परीक्षा उत्तीर्ण गरेकी थिइन्। त्यससँगै उनको शिक्षक प्रशिक्षण पनि उत्तीर्ण भएको थियो।

३० वर्षसम्म कुमारीले आफ्नो पेसागत जीवन लाई उदयपुरमा र बाहिर शिक्षकको रूपमा समर्पण गरिन्। अवकाश को रमाईलो गर्ने क्रममा उनी खेती गर्दै थिइन् । त्यसबेला उनका समुदायका साथी तथा महिलाहरुले उनलाई बिहानी महिला सामुदायिक संस्थामा अध्यक्षको भूमिका निर्वाह गर्न अनुरोध गरेका थिए । अहिले नेतृत्वको पदमार्फत महिला अधिकार, , वित्तीय सशक्तीकरण र अन्य धेरै महिला मुद्दाका लागि बोल्ने गर्छिन् ।

कुमारी आफूलाई ठूलो र राजनीतिको कुरा नगर्ने व्यक्तिको रुपमा वर्णन गर्छिन्। तर दमन र बेइमानीको विरुद्ध आवाज उठाउन बाट पनि आफूलाई बन्द गर्दिनन्।

Born in 2023 B.S. as a single child to a simple family in Udayapur, Kumari Rai did not use to enjoy going to school. After a small physical accident happened to the 6-year-old Kumari, her father decided not to send her back to school for her safety. This decision delayed her education for many years and only in the year 2042 B.S, did Kumari pass her S.L.C examination, and along with that her teacher’s training.

For 30 years, Kumari dedicated her professional life as an educator in and out of Udayapur. In the process of enjoying her retirement, she was farming fish, when her friends and women of her community requested her to take over the presidential role at Bihani Mahila Samudayik Sanstha. Now, through the leadership position, Kumari speaks for women’s rights, responsibilities, financial empowerment and many other women’s issues.

Fierce and outspoken, yet a heart of a child, Kumari describes herself as a person who doesn’t talk big and about politics but also doesn’t shut herself up from voicing against suppression and dishonesty. All in all, Kumari loves enjoying her life with a bit of music and dance and a lot of laughter.

Leave a Reply

Your email address will not be published. Required fields are marked *