Feminist Narrative

Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
Categories
Publications

“म”

“म” महिलावादी लेखकहरुका जीवन जीउने शैली र संघर्ष (कलामिश्रित एक भिन्न कार्यको स्व) अभिव्यक्तिको सामूहिक प्रस्तुती हो ।

“म” महिलावादी लेखकहरुका जीवन जीउने शैली र संघर्ष (कलामिश्रित एक भिन्न कार्यको स्व) अभिव्यक्तिको सामूहिक प्रस्तुती हो । यसभित्र उनीहरुका वैयक्तिक एवं निजी स्तरका जीवन्त अनुभव, लैंगिक भूमिकाहरुको पुन:व्याख्या, मित्रता र महिलावादी ऐक्यवद्धता भेटिन्छ । महिलाका अनुभव र विचारहरु यी कथाका केन्द्रविन्दु हुन् । यी कथाहरुले महिलाका ‘पीडित’ छविलाई चुनौति दिँदै जातजातीयता, संस्कृति, लिंग, यौनिकता र अपांगताजस्ता अन्तरसम्बद्ध आयामलाई एकैसाथ उनेका छन् । जीवन्त अनुभवमा आधारित महिलावादी कथाहरु ज्ञानको महत्वपूर्ण स्रोत हुन् जसले स्थापित सिद्धान्तहरुलाई प्रतिवाद गर्ने गर्दछ । “म कथा लेख्छु” भनेर लेखिएका यी कथाहरुले महिलाका अन्तरसम्बद्ध पहिचान र सवालहरुबारे महिलावादी आन्दोलनहरुलाई जानकार गराउदै सोही अनुरुपका एजेण्डा तय गर्न पनि सघाउनेछ । हरेक कथा पाठकहरुका लागि प्रेरणाको स्रोत बन्न सक्नेछन् ।