कमलापति चौधरीले आफ्नो वाल्यकाल घरबाट टाढा अर्काको घरमा कम्लरी भएर बिताइन्। १८ वर्षमा बिहे गरेर पनि उनका पति पनि कमैया भएकाले त्यहाँ पनि कम्लरी भइन्। कमैया आन्दोलन पछि पुर्व कमैयाहरू “सडक, मैदान र रूख मुनि समेत भागेको” उनलाई स्मरण छ। अहिले उनी अझै आन्दोलनमा छिन्; अहिले चाहिँ उनले पुर्व-कमैयाहरूको लागि अभियान गर्छिन्।
Kamalapati Chaudhari spent most of her childhood away from her family as a Kamlari at a stranger’s house. Even though she married at 18, her husband’s family was still bonded so she still had to work as a Kamaiya. After the Kamaiya Andolan resulted in the freeing of Kamaiya in 2057 B.S., they had to flee to “under the trees and towards the fields”. Right now, she is still in revolt, fighting for the rights of ex-Kamaiyas and other marginalized people.