Feminist Narrative

Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
Categories
Interview Photo Archive Stories

सुन्दरी चौधरी

सुन्दरी चौधरीको जन्म एक खेती गर्ने परिवारमा भएको थियो। कमैँया नभएतापनि ऋण चुकाउन उहाँका बुवाले उनलाई जमिन्दारका घरमा पठाए। उनले त्यहाँ धेरै हिंसा, शोषण र उत्पीडन सहनुपर्यो। ९ माहिना पछि उनी भागेर घर फर्किन्। घरमा उनलाई १२ वर्षमा नै विवाह गरिदिइयो। विवाह गरे पश्चात उनलाई कमैँया बनाइयो। कमैयाबाट मुक्ति पाएपछि पनि उनले ३ ठाउँमा काम गर्नुपरेको थियो। त्यस समयमा उनले मिलबाट धेरै थारु आन्दोलानका बारेमा थापाइन् र समुहहरुमा संलग्न भइन्।

Sundari Chaudhary was born in a peasant family. Despite not being a Kamaiya, her father sent her to work at a landowner’s house due to owing him a loan. There she experienced violence and abuse from the hands of the landowner’s wife. Even though she was supposed to work for a year, she fled the house after 9 months and returned home. However, upon returning home she was married off at the age of 12. Since she was married to a Kamaiya family, she was also made into a Kamaiya. Even after being freed by the government, she had to work three jobs to maintain herself. During this time she was exposed to plenty of Tharu liberation groups and started being involved in them.

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ