Feminist Narrative

Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
Categories
Interview Stories

शान्ति चौधरी

२०५१ सालमा दाङमा जन्मेकी शान्ति चौधरीले आफ्नो बाल्यकालका ६-७ वर्ष त्यहिँ नै बिताइन्। २०५७ को बैशाख महिनामा भने उनी आमाबुवासँग कञ्चनपुरमा सरिन्। कञ्चनपुरमा भने केटा-केटी दुवैले पढ्ने अवसर पाएकाले उनी पढ्न थालिन्।  उनीलाई थारू आन्दोलनका बेलामा भोगेका सोषणको अझै सम्झना छ ।

२०५१ सालमा दाङमा जन्मेकी शान्ति चौधरीले आफ्नो बाल्यकालका ६-७ वर्ष त्यहिँ नै बिताइन्। २०५७ को बैशाख महिनामा भने उनी आमाबुवासँग कञ्चनपुरमा सरिन्। कञ्चनपुरमा भने केटा-केटी दुवैले पढ्ने अवसर पाएकाले उनी पढ्न थालिन्।  उनीलाई थारू आन्दोलनका बेलामा भोगेका सोषणको अझै सम्झना छ । अहिले चाहिँ उनी पुर्व-कमैयाहरूको पुनर्स्थापना र शिक्षा क्षेत्रमा थारूहरूले भोगेको अन्यायका बारेमा आवाज उठाउँछिन्, र हाल स्नातक स्तरमा पढ्दै छिन्। तर पनि उनीले हामीलाई राजनिति र नेताहरुमा विश्वास नभएको कुरा बताइन्।

Born to a Tharu family in Dang’s Haperichauri Shanti Chaudhari spent the first 5 or 6 years of her life there. After moving to Kanchanpur with her parents in 2057 B.S., she finally got a robust opportunity to study; as it was normal for both girls and boys to study there. She remembers the struggles of Tharu people in the Tharu revolt; recalling arson and sexual assault against Tharu people. Currently, she’s advocating for injustices in the education system and studying at the Bachelor’s level. However, she confided us in her lack of faith in politics and political leaders.

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ