Feminist Narrative

Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
Categories
Interview Photo Archive Stories

सोनम यान्की मुगाल

२०३३ सालमा जुम्लामा जन्मिनु भएको सोनम यान्की मुगालको पहिचन मुगु जिल्लाको मुगुम्पा समुदायबाट रहेको छ। उहाँ सानै देखि आफ्नो आदिवासी संस्कृति र भाषाप्रति निकै गर्व गर्नु हुन्थियो ।

सोनम भन्नु हुन्छ कि उहाँको नेपाली भाषा त्यस्तो राम्रो नभएको कारण उहाँले आफ्नो एस.एल.सी कटाउन पाउनु भएन र पछी काम गर्न जाँदा पनि आफू “खस” जातीको नभएको हुँदा, काम पाउन गाह्रो भएको बताउनु हुन्छ । उहाँ आफ्नो भाषाको पहिचनको लागि भनेर तीन दिने ‘भाषा आन्दोलन’मा पनि लागि पर्नु भएको थियो।

सोनम सानै देखी नेपाली समाजमा रहेको जातिय भेदभवको खिलफ हुनुहुन्थियो भने उहाँले नजानिकनै, कुनै संघसंस्थामा आवद्ध नभईकन, १८ वर्षको उमेर देखि सामाजिक र जतिय अभियान तर्फ लागिपर्नु भएको थियो। हाल उहाँ आदिवासी जनजाति महासंघका सचिव हुनुहुन्छ।

उनको जिवनकथा उनकै आवाजमा सुनौ ।

For full audio of the interview please click below.

– जुनोरा महर्जन | अक्टोबर ५, २०२० | ०९ :०० ए एम

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ