Feminist Narrative

Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
Categories
Interview Photo Archive Stories Transcripts

बुद्ध कुमारी राई

बुद्ध कुमारीको जन्म एक मध्यम वर्गीय परिवारमा भएको थियो । उनको बाल्यकाल सुखमय भएतापनि परिवारको जेठी छोरी भएको कारणले औपचारिक शिक्षा त्याग्नुपर्ने थियो र आफ्नो घरको जिम्मेवारी वहन गर्नुका साथै भाइबहिनीहरूको हेरचाह गर्नुपर्थ्यो। ४३ बर्षमा बुद्ध कुमारी राई उदयपुरको जोगीदहस्थित चेतना महिला समुहको कोषाध्यक्ष भई महिला तथा बालबालिका अधिकारका लागि काम गर्दै आइरहनु भएको छ  । उनी, महिला स्वास्थ्य अधिकार, महिला हिंसा , बालबालिकाको विकास, अधिकार र कृषिमा वकालत गर्न सक्रिय छिन् । हाल, बुद्धकुमारीले जलवायु परिवर्तन र युवा क्लब गठनका विषयमा पनि सक्रियताका साथ काम सुरु गरेकी छन् । कोषाध्यक्षको भूमिकासँगै बुद्धकुमारी चेतना महिला समुहसँग सम्बन्धित सबै १८ वटै समूहको संयोजन र व्यवस्थापन गर्छिन् ।

Group of women holding placards.
Buddha Rai talking with other three women.

One reply on “बुद्ध कुमारी राई”

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ