feministnarratives.com

feministnarratives.com

Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
Categories
Interview Photo Archive Stories Transcripts

अरुणा चौधरी

अरुणा चौधरीको घर उदयपुर गाईघाट बजारबाट १० किलोमिटर पूर्व, त्रियुगा नगरपालिका वडा नं. १, जोगीदहमा पर्दछ । सानैदेखि पढेर आत्मनिर्भर हुनुपर्ने उनको विचार भएपनि विभिन्न कारणले उनले त्यो अवसर पाउन सकिनन् । १४ वर्षको उमेरमा उनको विवाह भए पश्चात उनको जिवनमा विभिन्न उतारचढाव आए। उनी गाउँमा नै एक समूहमा सामेल भइन् । त्यसपछि उनी विस्तारै सशक्त हुँदै गइन् । उनले महिला हिंसा, महिला स्वास्थ्य, सांस्कृतिक अन्धविश्वास र बालविवाहको वारेमा वकालत गर्दै आएकी छन् । उनले साझेदार संस्थाहरूसँगको सहकार्यमा महिला उद्यममा जोड पनि दिएकी छिन् ।

One reply on “अरुणा चौधरी”

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ